चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न पाउँदैन : मन्त्री किराती « Khabarhub

चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न पाउँदैन : मन्त्री किराती


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडावृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका हुन् । 

नियमकानून भन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उनले बताए । त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडि नै थप जहाज ल्याउने कोशीस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै काम चलाउनुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : १२ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी