ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह « Khabarhub

ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल एलपी ग्यास संघले ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गर्दै बजारमा नेपाल सरकार तथा नेपाल आयल निगम लिमिटेडले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभएर बढी मूल्य लिई बिक्री भइरहेको हुनाले यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

संघले प्रतिसिलिन्डर १,८९५ मात्रै तिरी ग्यास खरीद गर्न र अनिवार्य बिल लिन उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : १७ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ