पत्नी निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जान्छु : रवि « Khabarhub

पत्नी निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जान्छु : रवि


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै दुखेसो पोखेका छन्।

आफ्ना कारण पत्नी निकिताले तनाव र बेइज्जत बेहोर्नुपरेको भन्दै उनले गए राति सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । निकिताविरुद्धको पोस्ट नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी पनि उनले दिएका छन् ।

हेर्नुस् उनले स्टाटस्

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : ४२ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर