शहिद स्मारक लिग : आज तीन खेल हुने « Khabarhub

शहिद स्मारक लिग : आज तीन खेल हुने


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिगमा आज पनि तीन खेल हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब बिच पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा साँझ ६ बजे दशरथ रंगशालामै एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ०९ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी