न्याय सेवाका ६५० भन्दा बढी अधिकृतको सरुवा (सूचीसहित) « Khabarhub

न्याय सेवाका ६५० भन्दा बढी अधिकृतको सरुवा (सूचीसहित)


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरूको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगले सरुवा, बढुवा पदस्थापन तथा नियुक्ति सिफारिस सम्बन्धी निर्णय

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ४६ बजे

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६