अश्वेत अमेरिकी नागरिकको हत्या गर्ने पेनीद्वारा आत्मसमर्पण | Khabarhub Khabarhub

अश्वेत अमेरिकी नागरिकको हत्या गर्ने पेनीद्वारा आत्मसमर्पण


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

न्यु योर्क – श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ।

मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।

मे ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ ।

म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ५२ बजे

जसपा महाधिवेशन : विभिन्‍न दलका नेता जनकपुर पुग्दै, ओली र प्रचण्ड नजाने

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टा बन्द हुने

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे कुराकानी

काठमाडौं – भारतको दुई दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असारमा

काठमाडौं– नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने !

धनगढी– सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने