दार्चुलामा बेवारिसे शव फेला « Khabarhub

दार्चुलामा बेवारिसे शव फेला


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ ।  महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नामथर नखुलेको अन्दाजी ३० र ३५ वर्षको पुरुषको शव महाकाली नदिको बिचमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटेको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको छ । शव  शनिवार बिहान भेटिएको हो । 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : २७ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा