ट्यालेन्टेड विद्यार्थी विदेशिन्छन्, थर्ड डिभिजनमा पास हुने विश्वविद्यालय आउँछन् : प्रदेश प्रमुख गुरुङ « Khabarhub

ट्यालेन्टेड विद्यार्थी विदेशिन्छन्, थर्ड डिभिजनमा पास हुने विश्वविद्यालय आउँछन् : प्रदेश प्रमुख गुरुङ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विश्वविद्यालयमा राजनीतिमात्रै हुने गरेको टिप्पणी गरेका छन् ।

गण्डकी विश्वविद्यालयले आयोजना गरेको आविष्कार र अनुसन्धानको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले राजनीतिक दलहरुले विश्वविद्यालयलाई हतियारका रुपमा प्रयोग गर्ने गरेको बताए ।

उनले नेपालका ट्यालेन्टेड विद्यार्थी अध्ययनका लागि विदेशिने गरेको र थर्ड डिभिजनमा पास हुनेहरु विश्वविद्यालय आउने गरेको पनि कटाक्ष गरे ।

सम्बोधनमा उनले विश्वविद्यालयमा देखिएका विकृति र विसंगति हटाउन यसबारे अनुसन्धान आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ४ : ४३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित