सन्धिखर्कमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु « Khabarhub

सन्धिखर्कमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क –अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–७ किर्लुकमा रा १ त ४२९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका घर भएका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए ।

दुर्घटनामा घाइते भएका चालक मगरको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको हो । अन्य २ जना घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : १६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा