आप्रवासी माथिको त्यो ज्यादती « Khabarhub

आप्रवासी माथिको त्यो ज्यादती


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ट्युनेसियाको तटीय सफाक्समा आतङ्ककारीले हमला गरेपछि भाग्ने क्रममा लुइस फालोन बच्चासहित भुइँमा पछारिएकी थिइन्। अपराह्नको दुई बजे नै ट्युनेसियाका टिन एजरले उनलाई ढुङ्गा प्रहार गरे। त्यसपछि छुराले हिर्काए। उनी बच्चासहित कपडा छाडेर भागेकी थिइन्। यसै क्रममा एक छिमेकीले ब्लान्केट फ्याकेकी थिइन्। त्यसपछि उनीहरूसँग भएको सबै पैसा लगिएको थियो। त्यसपछि उनको सबै पैसा लुटिएको थियो। उनीसँग भएको सबै सामान भताभुङ्ग पारिएको थियो। फालोन एक वर्ष अघि राम्रो कामको अवसर र जीवन यापन उकास्ने अभिलाषासहित आइभोरीकोस्ट बाट टुयुनेसिया पुगेकी हुन्। त्यहाँ उनले कफी सपमा काम गर्थिन्।

ट्युनेसियामा तापक्रम ४० डिग्री नाघी सकेको छ। असाध्य गर्मी छ। एसीको व्यवस्था हुन नसक्ने घर भित्र बस्न पनि कठिन छ। धेरै जना बाहिर सडकमा आएर बसी रहेका छन्। तिनीहरू एउटा प्ले कार्ड पनि बोकेर उभिने गरेका छन्।

उनी जिनोफोबीक हिंसाको शृङ्खला नै सुरु भएपछि त्यसैमा सिकार भएकी हुन्। एक साता अघि मात्र एक आप्रवासीलाई घातक छुरा भएको थियो। सब सहारा क्षेत्रबाट आएका धेरै जना माथि छुरा प्रहार गर्ने क्रममा उनी माथि पनि प्रहार भएको हो।

ट्युनेसियामा तापक्रम ४० डिग्री नाघी सकेको छ। असाध्य गर्मी छ। एसीको व्यवस्था हुन नसक्ने घर भित्र बस्न पनि कठिन छ। धेरै जना बाहिर सडकमा आएर बसी रहेका छन्। तिनीहरू एउटा प्ले कार्ड पनि बोकेर उभिने गरेका छन्। त्यसमा शान्तिको सङ्केत गरिएको छ। दयालु स्थानीयले शान्तिको कामना गर्दै उनीहरूलाई रोटी र पानी दिने गरेका छन्। यी सबैका बाबजुद आप्रवासी माथिको हिंसा जारी छ।

भीषण झडप भएको त्यो रात बच्चासहित २५ जनालाई अस्पताल भर्ना गरिएको थियो। यी मध्येका एक सात वर्षीय आप्रवासी बालकले दुवै गोडा गुमाएका थिए। त्यस समयमा प्रहरीको उपस्थिति भए पनि खासै चासो देखाएन।

यसरी भएको हिंसाका भिडियोहरू छरपस्ट हुन थालेका छन्। ‘एक ट्युनेसियाली कराउँदै थियो। हामीलाई अश्वेत अफ्रिकीहरूले मार्ने नै भए,’  उनको यो आवाजसँगै थुप्रै स्थानीयहरू आप्रवासीमाथि जाइलागेको दृश्य सार्वजनिक भएको छ। सबै आप्रवासीलाई मार्न जरुरी भएको अर्को एक व्यक्ति पनि कराएको दृश्य पनि त्यसै भिडियोमा कैद भएको छ।

सडकमा सयौँ आप्रवासीले रात कटाइ रहेको दृश्य ट्युनेसियामा सामान्य बनी सकेको छ। ४ जुलाईका दिन त त्यहाँ त्यस्तै आत्तिनै पर्ने किसिमको हिंसा भएको थियो। एक महिला गर्मी सहनै नसकेर ढलेकी थिइन। तीनको ज्यान मुस्किलले बचेको थियो।

भीषण झडप भएको त्यो रात बच्चासहित २५ जनालाई अस्पताल भर्ना गरिएको थियो। यी मध्येका एक सात वर्षीय आप्रवासी बालकले दुवै गोडा गुमाएका थिए। त्यस समयमा प्रहरीको उपस्थिति भए पनि खासै चासो देखाएन।
त्यसको एक दिनपछि अधिकारीले अर्को कदम चाले उनीहरूले त्यहाँ रहेका एक हजार आप्रवासीलाई हटाउँदै लिबिया र अल्जेरियाको सिमानामा लगे। उनीहरूलाई त्यहाँ ह्युमन राइट वाचले निगरानीमा राखेका थिए। त्यहाँ थुप्रै विकृति पनि फैलन थालेको थियो। अधिकारीहरूले कुटपिट गरेको आरोप लाग्न थालेको थियो।

ह्युमन राइट वाचका अनुसार आप्रवासी र शरणार्थीको चाहना राख्ने विद्यार्थीहरू विद्यालयबाट समेत निकालिएका छन्। योक्रम कलेजहरूमा पनि सुरु भसकेको छ। यी मध्यका केही ट्युनेसियाका कानुनी रूपमा नै बसेका छन् भने धेरै जनाको बसोबास नै गैर कानुनी छ। ट्युनेसियाका राष्ट्रपति काइद सेदले भने यी सबै आरोपलाई अस्वीकार गरे। उनले आप्रवासीलाई कुनै नराम्रो व्यवहार नगरेको बताएका छन्। उनले आप्रवासीलाई राहत नि उपलब्ध गराइ रहेको दाबी गरेका छन्।

सफाक्सको एउटा कुनामा क्याम्प बनाएर तीन सय जना जना आप्रवासीलाई राखिएको थियो। त्यहाँ कार्डबोर्ड राखिएको छ। घाम छेक्नका लागि रुखका पात छन्। केही सडकेका खानेकुरा उनीहरूलाई दिइने गरिएको छ।

पछिल्ला केही दिन त्यहाँको सडकमा शान्ति छाएको छ। त्यसका बाबजुद कफी सपमा नै सबै भन्दा बढी अशान्त छ। स्थानीय अभियन्ता तथा पसले मिरियम बीब्री चिन्तामा छिन्। उनलाई त गत साता भएको हिंसाले पनि धेरै चकित बनाएको छैन। ‘अहिले जातीय र साम्प्रदायिक हिंसाको तस्बिर सामाजिक सञ्जालमा छरिएका छन्। त्यो देख्दा म आजित हुन्छु। मलाई लाग्छ यो शृङ्खला रोकिने वाला नै छैन,’ उनले भनिन्।

उनले यो सबै घटनाको मुख्य दोषी त राष्ट्रपति नै ठान्छिन्। यसै वर्षको सुरुवातमा राष्ट्रपतिले उत्तेजक भाषण गरेका थिए। सो भाषणमा उनले सब सहारा क्षेत्रका आप्रवासीले ट्युनेसियामा अपराध भित्र्याएको भन्दै सबको आलोचना गरेका थिए। अल्पसङ्ख्यकले हिंसा र अपराध भित्र्याएको कुरा सुनेपछि उनी पनि आश्चर्यमा परेकी थिइन्।

यसैले त्यहाँ धेरैलाई उत्तेजित बनाएको थियो। अर्को एक फेसबुक एकाउन्टले पनि गत साता यस्तै आशयको कुरा राख्दै स्थितिलाई तनावग्रस्त बनाएको थियो। त्यस दुर्घटना हुनुको एक दिन अघि मात्र त्यस सामाजिक सञ्जालमा सफाक्स आप्रवासीरहित हुनुपर्ने कुरा उल्लेख गरिएको थियो।

त्यस समूहका सञ्चालक जीयाद अलाउलीले हिंसा भड्काउन आफ्नो कुनै भूमिका नरहेको दाबी गरी रहेका छन्। आफ्नो घरबाट त्यहाँ पुगेदेखि सफाक्सको एउटा कुनामा क्याम्प बनाएर तीन सय जना जना आप्रवासीलाई राखिएको थियो। त्यहाँ कार्डबोर्ड राखिएको छ। घाम छेक्नका लागि रुखका पात छन्। केही सडकेका खानेकुरा उनीहरूलाई दिइने गरिएको छ। ‘मैले मेरा बच्चासँग चार रात बिताए। अन्य कुनै विकल्प नै नभएपछि यहीँ बसेको हुँ। अब त मलाई जीवन नै त्यागी दिऊ जस्तो लागेको छ,’ सिरियाबाट आएकी दुई बच्चाकी आमा मिरियामले भनिन्।

ट्युनेसियामा अफ्रिकामा अवस्थित भए पनि यो सब सारा भन्दा फरक युरोपको नजिक अथवा मध्यपूर्वको सेरोफेरोको देश हो। यस देशको आर्थिक अवस्था अन्य अफ्रिकीको भन्दा राम्रो छ। आर्थिक स्तर उकास्न त्यहाँ पुगेको सब सहारा क्षेत्रका आप्रवासीको ज्यादती त अचाक्ली नै छ।

उनीसँग केही ऋण थियो। त्यो ऋण तिर्न उनी सियरालियोनबाट ट्युनेसिया आएकी थिइन। सियरा लियोन फर्कँदा त्यो ऋणबाट मुक्ति पाउने उनलाई आस नै छैन। केही दयालु स्थानीयले भने उनीहरूलाई सद्भाव राख्ने गरेका छन्।
एक स्थानीयले आफ्नो समुदायमा नै कुरा राखेर स्यान्डबिच र दही वितरण गरेकी थिइन्। तर, स्थानीयले यत्ति धेरै आप्रवासीलाई कत्ति दिनसम्म भन्ने विषय त अर्कै पाटो हो।

ट्युनेसियामा अफ्रिकामा अवस्थित भए पनि यो सब सारा भन्दा फरक युरोपको नजिक अथवा मध्यपूर्वको सेरोफेरोको देश हो। यस देशको आर्थिक अवस्था अन्य अफ्रिकीको भन्दा राम्रो छ। आर्थिक स्तर उकास्न त्यहाँ पुगेको सब सहारा क्षेत्रका आप्रवासीको ज्यादती त अचाक्ली नै छ।
स्रोतः बिबिसी

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ८ : ०५ बजे

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा