स्रोत नखुलेको २० लाखरुपैयाँ सहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २० लाखरुपैयाँ सहित एक जना पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेको नेपालगञ्जबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक युवा पक्राउ परेका छन् । बिहीबार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्ने क्रममा २० लाख नेपाली रुपैयाँसहित नेपालगञ्ज उपमहानगरपालिका–१५ का २० वर्षिय सोहेल कुरेशी पक्राउ परेका हुन् ।

प्रहरीले मोटरसाईकल चेक गर्नेक्रममा कुरेशी भाग्ने प्रयास गरेका थिए । उनलाई बरामद रुपैयाँ सहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ४४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न