भेपमार्फत् सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान « Khabarhub

भेपमार्फत् सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई कारागार चलान गरिएको हो ।

शुक्रबार न्यायाधीश दण्डपाणी शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ४४ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका