तरुण दललाई पूर्णता दिन छलफल « Khabarhub

तरुण दललाई पूर्णता दिन छलफल


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ०९ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका