आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु | Khabarhub Khabarhub

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो ।

शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : २६ बजे

रेमिट्यान्स आप्रवाहमा वृद्धि, ९ महिनामा आयो १० खर्ब ८२ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ९ महिना अवधिमा १०८२ अर्ब

संसद अवरोध र पार्टीको आन्तरिक गतिविधिबारे शेखर र गगनबीच छलफल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री

खबरसँगै रैथाने परिकार पस्किँदै पत्रकार

काठमाडौं- नेपालमा यतिबेला पत्रकारिता पेसा संकटमा छ । कतिपय मिडिया

किसानलाई मौरीसहितको घार अनुदान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई

नर्सहरूको सेवा सुविधामा सुधार गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले