इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी « Khabarhub

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स)लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो।

शनिवार राति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो ग्रान्चोले गोल गरे पछि युनाइटेडले २–० को जित निकालेको हो।

यो जीतसँग ६६ अंकका साथ युनाईटेड चौथो स्थानमा छ भनेृ पराजित वुल्भ्स भने ४० अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ३६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु