इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी « Khabarhub

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स)लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो।

शनिवार राति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो ग्रान्चोले गोल गरे पछि युनाइटेडले २–० को जित निकालेको हो।

यो जीतसँग ६६ अंकका साथ युनाईटेड चौथो स्थानमा छ भनेृ पराजित वुल्भ्स भने ४० अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ३६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम