प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


३१ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै सूचक २०२०.१५ विन्दुमा अडिएको छ ।

७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

 बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : २५ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै ओलीले भने- आन्दोलनको विकल्प छैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री