नेकपा एसका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी « Khabarhub

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

रुपन्देही-  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी। आहा! क्या टाउको हलुङ्गो।’

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा आवद्ध थिए।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ९ : १७ बजे

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ