सामाजिक न्यायका लागि शंखधरले खेलेको भूमिका अविस्मरणीय : प्रधानमन्त्री  « Khabarhub

सामाजिक न्यायका लागि शंखधरले खेलेको भूमिका अविस्मरणीय : प्रधानमन्त्री 


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेलेको भूमिका अविस्मरणीय रहेका बताएका छन् ।

नेपाल संवत् ११४४ आरम्भमा शुभकामना दिँदै उनले नेपाल संवतका प्रवर्तक साख्वा प्रगतिशील र सामाजिक अभियन्ताका रूपमा रहेको बताए। जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसालेको समेत उल्लेख गरेका छन् । 

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै दाहालले यसले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्दि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : ५१ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र