च्याम्पियन्स लिग : एसी मिलानसँग न्युक्यासल पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : एसी मिलानसँग न्युक्यासल पराजित


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह एफ अन्तर्गतको खेलमा एसी मिलानले जित निकालेको छ । 

गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराउँदै मिलान विजयी भएको हो । यो हारसँगै न्युक्यासल समूह चरणबाटै बाहिरिएको छ । 

मिलानका जोइलिघंटनसामुयल चुकवुजले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका क्रिष्टियन पुलिसिकले एक गोल फर्काएका थिए ।

यो जितसँगै एसी मिलान समूहमा ६ खेलबाट ८ अंकसहित एसी मिलान तेस्रो स्थानमा छ । पराजित भएको न्युक्यासलको ५ अंक रह्यो ।

यस्तै, शीर्ष स्थानको डर्टमन्डको ११ अंक छ भने दोस्रो स्थानको पीएसजीकोअंक रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : २८ बजे

राजनीनामा नगरेपछि स्वत:निलम्बित भए मुख्यसचिव अर्याल

काठमाडौं – अन्त:शुल्कको स्टिकर खरिदमा ३८ करोड ६७ लाख रुपैयाँ

यस वर्ष डेंगु बढ्नसक्ने भन्दै सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

काठमाडौं– आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि

यी हुन् मुख्यसचिवसहित भ्रष्टाचारमा तानिएका १२ जना, ३८ करोड ६७ लाख बिगो दाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा दबाबको अभ्यास गर्दै अर्थमन्त्री

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रकरण ६