च्याम्पियन्स लिग : एसी मिलानसँग न्युक्यासल पराजित « Khabarhub

च्याम्पियन्स लिग : एसी मिलानसँग न्युक्यासल पराजित


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह एफ अन्तर्गतको खेलमा एसी मिलानले जित निकालेको छ । 

गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराउँदै मिलान विजयी भएको हो । यो हारसँगै न्युक्यासल समूह चरणबाटै बाहिरिएको छ । 

मिलानका जोइलिघंटन र सामुयल चुकवुजले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका क्रिष्टियन पुलिसिकले एक गोल फर्काएका थिए ।

यो जितसँगै एसी मिलान समूहमा ६ खेलबाट ८ अंकसहित एसी मिलान तेस्रो स्थानमा छ । पराजित भएको न्युक्यासलको ५ अंक रह्यो ।

यस्तै, शीर्ष स्थानको डर्टमन्डको ११ अंक छ भने दोस्रो स्थानको पीएसजीको ८ अंक रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : २८ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको