च्याम्पियन्स लिग : पराजित भएर पनि बार्सिलोना शीर्षस्थानमा « Khabarhub

च्याम्पियन्स लिग : पराजित भएर पनि बार्सिलोना शीर्षस्थानमा


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोलले पराजित हुँदा पनि समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको समूह ‘एच’को खेलमा रोयल एन्टरवेपसँग आर्सनल ३–२ गोलले पराजित भएको थियो । 

एन्टरवेपका लागि आर्थर भरमिरेन, भिनिसेन्ट जेनसन र जर्जले एक–एक गोल गरेका थिए । यस्तै, आर्सनलका फेरान टोरेस र मार्क गुयुले एक–एक गोल फर्काएका थिए ।

यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरल पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । बार्सिलोना र पोर्टो दुवैको समान १२ अंक भएको छ । यस समूहबाट बार्सिलोना र पोर्टो अन्तिम १६ मा प्रवेश गरेका छन् ।

यता, आफ्नो छैटौँ खेलमा आएर एन्टरवेपले पहिलो जित निकालेर ३ अंक जोडेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ८ : १० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको