यति एयरलाइन्स दुर्घटना : विमानमा सवार यात्रुको राष्ट्रियता खुल्यो « Khabarhub

यति एयरलाइन्स दुर्घटना : विमानमा सवार यात्रुको राष्ट्रियता खुल्यो


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- पोखरामा आज बिहान दुर्घटनाग्रस्त विमानमा सवार यात्रीको राष्ट्रियता खुलेको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

विमानमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसका, दुई जना कोरियाली तथा आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका एक जना यात्रु सवार थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : २९ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र