सोमबार शोक बिदा दिने सरकारको निर्णय « Khabarhub

सोमबार शोक बिदा दिने सरकारको निर्णय


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले भोलि माघ २ गते सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको हो ।

साथै सरकारले दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग पनि गठन गरेको छ । आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ४२ बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ