अर्घाखाँचीमा पनि योग दिवस मनाइयो « Khabarhub

अर्घाखाँचीमा पनि योग दिवस मनाइयो


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आठौं राष्ट्रिय योग दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले योग साधकका साथ योग दिवस मनाएको हो ।

केन्द्रको हलमा दैनिक योग गर्ने योगसाधकहरूका बीचमा दिवस मनाइएको केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिए ।

दिवस समारोहमा योग साधक तथा नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोविन्द पराजुली, युवा व्यवसायी तथा राजनीतिज्ञ हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका योग साधक अशोक खनाललगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले कार्यालयको हलमा दैनिक योग कक्षा संचालन गर्दै आएको छ । योग कक्षामा उत्साहजनक रुपमा योग कर्मी सहभागी हुने गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : २४ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल