प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो « Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा ०.४३ अंकले ओरालो लागेर २१०५ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ३२० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५१ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा २ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना