बर्दिबास सरसफाइ तथा खानेपानी संस्थानको निर्वाचनमा ५३ जनाको उम्मेदवारी « Khabarhub

बर्दिबास सरसफाइ तथा खानेपानी संस्थानको निर्वाचनमा ५३ जनाको उम्मेदवारी


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा खानेपानी निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको चहलपहल बढेको छ । करिब ६ हजार उपभोक्ता रहेको खानेपानी संस्थानको निर्वाचनको लागि विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् ।

यही १४ फागुनमा नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्ष पदको लागि ८ जना, उपाध्यक्षका लागि ४ जना, सचिवका लागि ४ जना, कोषाध्यक्षका लागि ८ जना र सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दिएका हुन् । 

बर्दिबासस्थित विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना गरेर निर्वाचनको तयारीमा जुटेका उम्मेदवारहरूले कतिपय प्यानल सहित प्रचारप्रसारमा लागेका छन् भने कतिपय उम्मेदवार एकल प्रचारप्रसारमा जुटेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै