कुवेतमा ज्यान गुमाएका र घाइते भएका १११ जनाको ब्लडमनी पठाइयो « Khabarhub

कुवेतमा ज्यान गुमाएका र घाइते भएका १११ जनाको ब्लडमनी पठाइयो


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोहा-कुवेतमा ज्यान गुमाएका तथा घाइते भएका १ सय १ जना नेपाली कामदारका परिवारले पाउने क्षतिपूर्ति अर्थात् ब्लडमनी बापतको रकम नेपाल पठाएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरूले कम्पनीबाट पाउनु पर्ने रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट उठाएर नेपाल पठाइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार १०१ जना मृतक तथा घाइतेले पाउने रकम १ लाख ६९ हजार २४२ कुवती दिनार नेपाल सरकार,परराष्ट्र मन्त्रालय मातहतको सम्बन्धी निकायमा विभिन्न समयमा सो रकम ट्रान्सफर गरिएको जनाएको छ।

मृतक नेपालीहरूले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लडमनी बापत रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीहरुले दूतावासको खातामा जम्मा गराएका थिए।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ५६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले