नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको  आकस्मिक समयमा बोल्दै उनले यो प्रकरणलाई विषयान्तर गर्नु भनेको भ्रष्टाचारलाई सघाउनुसरह भएको बताए । 

 सांसद सापकोटाले भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : ५४ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड