भ्रष्टाचार नियन्त्रण गर्न साझा संकल्प गरौँ : सांसद पौडेल « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न साझा संकल्प गरौँ : सांसद पौडेल


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैठकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय नभइ नेपालको नागरिकहरूको साझा विषय भएकाले साझा संकल्प सहित अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले शरणार्थी प्रकरणलाई अहिले विषयान्तर गर्न नहुने र सत्यतथ्यमा  पुर्‍याउनका लागि सहयोग  पुर्‍याउनुपर्ने सबैको दायित्व भएको धारणा राखेका छन् । 

सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरूले साझा संकल्प गर्नुपर्नेमा जोड दिएका थिए ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक-अर्कालाई आरोप प्रत्यारोप नगरी छानबिनलाई निष्कर्षमा पुर्‍याउन सम्बन्धित निकायलाई सबैले सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ४ : ४३ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ