डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु « Khabarhub

डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्रीकमा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी चढेको डुङ्गा दक्षिणी तटमा दुर्घटना हुँदा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यम र उद्धारका लागि पुगेका अधिकारीलाई उल्लेख गर्दै त्यहाँ राहत र उद्धारको खाँचो रहेको बीबीसीले खबरमा उल्लेख गरेको छ ।

दुर्घटनामा अरु धेरै मानिस हराइरहेको समाचारमा उल्लेख छ । डुङ्गामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म एक सयभन्दा धेरैको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ ।

शरणार्थी बोकेको उक्त डुङ्गा लिबियाबाट इटालीतर्फ गइरहेको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ५ : ५९ बजे

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला