प्रिओपन सेसनमा नेप्से सूचक ०.२० अंकले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.२० अंकले घट्यो


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.२० अंकले घटेको छ । योसँगै सूचक २०७७.०३ अंकमा झरेको छ ।

सेसन अवधिमा २१ कम्पनीका ३३ सय १८ कित्ता सेयर किनबेच भएको छ । जसबाट १२ लाख ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेसनमा कुल ६० पटक सेयर कारोबार भयो । जसमा ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : ३६ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको