नेपालका अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्समा तेक्वान्दो खेलाउने « Khabarhub

नेपालका अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्समा तेक्वान्दो खेलाउने


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन् ।

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक समेत रहेका खड्का ओलम्पिक काउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाट रेफ्रीको रुपमा चयन भएका हुन् ।

प्रतियोगिता अगष्ट १६ देखि २२ सम्म हुनेछ । प्रतियोगितामा पुरुष ५ र महिला ५ गरी १० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

अशोक हाल दक्षिण कोरियामा रहेका छन् । अशोक दक्षिण कोरियाबाटै मंगोलियाको उलानबाटर प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : १४ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी