कांग्रेसद्वारा मुगुमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेसद्वारा मुगुमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले मुगुको सोरूकोटबाट गमगढीतर्फ जाँदै गरेको ज १ च ७७७२ नंको जीप सोरु गाउँपालिका–७ मा आइतबार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र चार जना सख्त घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै, कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ०८ बजे

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन