पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।

विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : ०७ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी