कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, नयाँ सरकारमा एमाले पनि सहभागी « Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, नयाँ सरकारमा एमाले पनि सहभागी


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका शमशेर राई र नेकपा एमालेका राम रानाले पनि मन्त्रिपरिषद सदस्यको रुपमा आइतबार नै शपथ लिएका छन् ।

उनीहरुको जिम्मेवारीमा रहने मन्त्रालय भने तोकिएको छैन । उनीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : ४१ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा