फेरिए १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचिसहित) « Khabarhub

फेरिए १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचिसहित)


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गृह मन्त्रालयले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

एकै पटक विभिन्न जिल्लाका १९ प्रमुख जिल्ला अधिकारीसहित २५ जनाको सरुवा तथा पदस्थापन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालय बाट मोरङको सिडिओमा सरुवा भएका छन् ।

यस्तै गृहका अर्का सहसचिव आनन्द काफ्ले पाल्पाको सिडिओ बनेका छन् । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

जयनारायण आचार्य गृह मन्त्रालयबाट सुनसरीको सिडिओमा सरुवा भएका छन् ।

माहादेव पन्थ मन्त्रालयबाट कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएका छन् । स्किम श्रेष्ठ गृह मन्त्रालयको सहसचिवमा पदस्थापन भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : २० बजे

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार