निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै पाकिस्तानमा प्रदर्शन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बजौर क्षेत्रमा खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा चरम आर्थिक संकटमा फसिरहेका बेला सरकारले निशुल्क वितरण गर्ने पिठोमा अनियमिता भएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रदर्शनमा जमात उलेमा ए इस्लाम (फजल), खार तहसिल, पाकिस्तान पिपुल्स पार्टी, जमात ए इस्लामीलगायत संगठनका प्रतिनिधिको सहभागिता थियो ।

उनीहरुले नाराबाजी गर्दै खाद्यान्न वितरणमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको डनले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ५० बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी