भारतको असममा बिहु नाचेर कीर्तिमान « Khabarhub

भारतको असममा बिहु नाचेर कीर्तिमान


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असममा विश्वमै सबैभन्दा वृहद बिहु नृत्य आयोजना गरिएको छ । असमको राजधानी गुवाहाटीस्थित सरुसजाई रंगशालामा आयोजित उक्त समारोहमा ११ हजारभन्दा धेरैले एकसाथ नृत्य प्रस्तुत गरेर कीर्तिमान राखेका छन् ।

असमको पहिचान मानिने बिहु पर्वमा आयोजित नृत्य समारोह गिनिज बुकमा समेत दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

असमका मुख्यमन्त्री हिमन्त विश्वा सरमाले यो राज्यको सबैभन्दा पर्व रहेपनि लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।

यस पर्वलाई संरक्षण गर्नका लागि नृत्य समारोहको आयोजना गरिएको उनले बताए । यस समारोह सफलतापूर्वक सम्पन्न गर्न महिनौँदेखि तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : १२ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी