आईपीएल : शीर्ष स्थानको गुजरातसँग हैदराबाद ३४ रनले पराजित « Khabarhub

आईपीएल : शीर्ष स्थानको गुजरातसँग हैदराबाद ३४ रनले पराजित


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ।

टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। उसका लागि सर्वाधिक रन शुभमन गिलले बनाए। एउटा मात्र छक्का प्रहार गरेका उनले ५८ बलमा १३ चौकाको मद्दतमा १०३ रन बनाएका हुन्। १८९ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटिएको हो।

आईपीएल अन्तर्गत मंगलबार लखनउ सुपर जाइनट र मुम्बई इन्डियन्स खेल्ने छन्। यो प्रतिस्पर्धा लखनउमा राति पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : ५९ बजे

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको