भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य « Khabarhub

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा प्रतिलिटर, डिजल ८ रुपैयाँ १३ पैसा प्रतिलिटर घटेको आयल निगमले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  २ : २० बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।