कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन, दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन, दुई जना पक्राउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन रहेको पाइएको छ । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधिहरु विक्री बितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्दै आएका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरक ३९ वर्षीय गोकुल मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ०५ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र