अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै « Khabarhub

अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूरोपमा तपक्रम बढ्नेक्रम रोकिएको छैन । योक्रम अझै केही समय रहिरहने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

दक्षिणा यूरोपका इटाली, स्पेन र ग्रीसमा तापक्रम बढिरहेको बिबिसीको खबरमा उल्लेख छ । तापक्रम बढेसँगै इटालीले राजधानी रोमसहितका १६ वटा सहरका बासिन्दालाई सचेत रहन भनेको छ ।

उक्त क्षेत्रको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आगामी हप्ता इटालीसहित टर्की, ग्रीस र बल्कान्समा तापक्रम माथिल्लो बिन्दुमा पुग्ने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : ०४ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका