कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसिहत दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागूऔषधसहित पक्राउ गरेको हो।

उनीहरुलाई सुपप्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकलसँगै ५११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : १३ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।