रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित | Khabarhub Khabarhub

रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका प्रमोद शाह राणा आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

उनी यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका थिए। 

इन्जिनियरसमेत रहेका शाहलाई आम जनता पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएको हो।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ५२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग