रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित « Khabarhub

रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका प्रमोद शाह राणा आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

उनी यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका थिए। 

इन्जिनियरसमेत रहेका शाहलाई आम जनता पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएको हो।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ५२ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा