सपथ ग्रहणलगत्तै राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिर जाँदै « Khabarhub

सपथ ग्रहणलगत्तै राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिर जाँदै


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेकाहरू सपथ ग्रहणपछि सीधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् ।

राप्रपाका तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन् ।

मन्दिर दर्शनपछि पदबहालीका लागि उनीहरु सिंहदरबार जाने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ५९ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित