राष्ट्रपति निर्वाचन : बिजुक्छेसँग रामचन्द्रको भेट « Khabarhub

राष्ट्रपति निर्वाचन : बिजुक्छेसँग रामचन्द्रको भेट


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन्।

भक्तपुरको कमलबिनायकस्थित बिजुक्छे निवास पुगेर पौडेलले आसन्न राष्ट्रपति निर्वाचनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन्।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ३७ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि