चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्ने | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् ।

उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । यद्यपि भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ३१ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’