स्लोभाकियाले पनि युक्रेनलाई लडाकु विमान प्रदान गर्ने « Khabarhub

स्लोभाकियाले पनि युक्रेनलाई लडाकु विमान प्रदान गर्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्लोभाकियाले पनि छिमेकी मुलुक युक्रेनलाई १३ वटा मिग २९ लडाकु विमानहरू प्रदान गर्ने भएको छ ।

आफ्नो मुलुकले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई लडाकु विमान सहयोग गर्न लागेको स्लोभाक गणतन्त्रका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् ।

पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकिया दोस्रो नेटो सदस्य राष्ट्र हो ।

‘हामी हाम्रा १३ मिग १९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं’ स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भने ।

साथै उनले युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै